Музыка: |
|
Фильмы: |
|
ТВ передачи: |
|
Игры: |
|
Книги: |
अन्य अनुभब र प्रमाण—पत्र को बारे — 6 महिना newbaneswar ktm nepal ma— computer electronics, chip-level computer, mobile, T.V. Hardware, software, networking computer programing language c, c++ and house wiring र 15 महिना कम्प्यूटर हार्डवेर र सफ्टवेर Saudi अरबमा। 6 महिना — डोजो कराते, ministry of education &sports, national sports. council, Nepal olmpic committee, Nepal karate federation शाखा, तेह्रथुम। 6 महिना — English language, new Annapurna English language institute धरान—सुनसरी। 6 महिना — डान्स, garima dance center – धरान -9, सुनसरी। 1 महिना — training of secretary, markopolo security tinkune, काठमाण्डु, नेपाल। 1 महिना — marketing business training, नयाँ बस पार्क काठमाण्डु, नेपाल। 3 महिना- L.T. line jalbidhut sambandhi and house wareing sabbandhi talim 4 वटा धर्मको अध्ययन — बाइबल — क्रिस्चियन को बारे, कुरान — मुस्लिम को बारे, मुन्धुम किँरात को बारे र त्रिपिटक — बुद्दिष्ट को बारे। 1 महिना —जापानीज 5s को training. 6 वटा भाषा को बिज्ञ — मात्तृभाषा, नेपाली, हिन्दी, अरबिक, इङग्लिस र मलेशियन । मलेशियाको जापनीज थर्मस कम्पनीमा मेशीन अपरेटर 2002 देखि 2004 सम्म। साउदी अरबमा General Hospital मा 2008 to 2012 सम्म computer Electronics and फोटोकपी, फ्याक्स, लेमिनेशन, Hot printing press, printer, ink rifiller. etc maintenance garne काम। ahile 2014 bata ma Malaysia ma security guard ma service gardai6u. |
Интересы: |
उदेश्य / लक्ष — however / anyhow 40 बर्ष अगाडि नै आफ्नो खुट्टामा आफै उभिने कोसिस गर्ने र नाम कमाउन सके नाम कमाउने । तर विलगेट जस्तो धनी हुने सपना तथा लक्ष चाइ बिलकुल नै होइन। तर उदेश्य / लक्ष — पुरा गर्न/ हुन नसके पनि पस्चाताप / फिकर नगर्ने । |
О себе: |
मेरो address - mobil no.0107904720,0172153182
नाम — तेजन्ट्स् निंङलेकु
उपनाम — तेजन्ट्स् “ संबेग अनिस्चित “ निंङलेकु लिम्बू (सुब्बा)
स्थाइ बसोबास — मेची,कोशी किरात लिम्बूवान प्रान्त, तेह्रथुम पूर्ब नेपाल ।
जन्म मिति बिसं — 10/22/2040
थर — निंङलेकु
जात — लिम्बू (सुब्बा)
उचाइ — 5.4 तथा 165 cm.
वजन — 58 KG
छातीको नाप — 32 inch.
कम्बरको नाप — 32 inch.
Blood group ‘A’ positive
शिक्षा — S.L.C. pass
रूचि / सौख — गीत संगीत सुन्ने,movie हेर्ने,नयाँ नयाँ ठाउ घुम्ने / हेर्ने, ज्ञान बर्दक पुस्तकहरू पढ्ने, धरै साथि बनाउने पत्र—मित्रता गर्ने र नेपाली भएको नाताले संबिधान बन्ने बितिकै कानुन को बुक किनेर पढ्ने।
मलाइ winter season मन पर्छ र रातमा आकाशको visions/seen हेर्न तथा ताराहरूको अबलोकन गर्न मन लाग्छ ।
चरित्र—इमान्दारि,लज्जालुपन,इज्जति,अरूको मन नदुखाउने,अरूको आह्रिस नगर्ने,अरूलाइ दु:ख नदिने,सबैलाइ सम्मान गर्ने |
Деятельность: |
चरित्र—इमान्दारि, लज्जालुपन, इज्जति, अरूको मन नदुखाउने, अरूको आह्रिस नगर्ने, अरूलाइ दु:ख नदिने, सबैलाइ सम्मान गर्ने, धुम्रपान नगर्ने। |
Владение языками: |
English, हिन्दी, Bahasa Melayu, العربية, नेपाली |